Sunday, October 19, 2025
तिहार को पहिलो दिन काग तिहार
काग अथवा कौवा जे भनेपनि हामि एक अत्यन्त बुद्धिमान र सामाजिक प्राणि भनेर चिन्दछौं। यो एक चरा प्रजाति को प्राणी हो जुन संसार भरि पाइन्छ। यो चरालाई नेपाली संस्कृतिमा पनि विशेष महत्व दिइन्छ — विशेषगरी काग तिहारको समयमा, जसमा कागलाई सन्देशवाहक र पूर्वजहरूको प्रतीकका रूपमा पूजा गरिन्छ । आज काग तिहार को सन्दर्भमा कागबारे केहि जानकारी लिऔं।
बसोबास र बानी
काग प्रायः मानिस बसोबास नजिकै बस्छ किनभने उसलाई फोहोर, खाना बाँकी, अन्न आदिबाट सजिलै भोजन मिल्छ।
यसले रूखको माथिल्लो हाँगामा वा घरको छानामा गुँड बनाउँछ।
गुँड घाँस, टहनी र तारका टुक्राहरू प्रयोग गरेर बनाउँछ।
यो प्रायः बिहान र साँझ सक्रिय हुन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment